आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

अर्थ

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

१३ वैशाख, काठमाडौं । विकट जिल्ला मानिने मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ। औषधीय जडीबुटीको रुपमा प्रयोग गरिने यार्सागुम्बा सङ्कलनको द.लागी नासों गाउँपालिका–८ ताचैस्थित नाम्के बाट खोज्न थालिएको हो।      संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों...

चीनको सीमावर्ती क्षेत्र ओलाङ्चुङगोला पुग्न सहज हुने

१३ वैशाख, काठमाडौं ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार बाट सात घण्टामै चीनको सीमावर्ती क्षेत्र रहेको ओलाङचुङगोला पुग्ने सडकको पहुँच पुगेसँगै सहज हुने भएको छ।  विगतका वर्षमा सदरमुकाम फुङ्लिङ बाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो। अहिले सडक पुगे पछि सहज बनेको र ओल...

सगरमाथा आरोहणको उत्साहले राजस्वमा बृद्धि 

८ वैशाख, काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन्।   सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको उत्साह जनक सहभागिताले राजस्व सङ्कलनमा बृद्धि भएको छ। सगरमाथा आरोहणको अनुमतिबापत हालस पर्यटन विभागका जम्मा रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८...

सवारी साधनको कर देशैभरिबाट तिर्ने व्यवस्था गर्न सिफारिस

७ वैशाख, काठमाडौं । सवारी साधनको कर तिर्ने झन्झटिलो प्रावधान हटाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ।  एक प्रदेशमा दर्ता भएको सवारी साधन अर्को प्रदेशमा चलिरहेको भए कर तिर्न सोही प्रदेशमा आउनु पर्ने हुँदा सो समस्या हटाउन र देशैभरि बाट कर तिर्ने व्यवस्था गर्न सिफारिस गर...

अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढ्दो

३ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पदयात्रा पर्यटनका संख्या बढ्दो अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार ९ सय ३९ र अन्य मुलुकका ८४ हजार ७ सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्।   यो...

दूधकोशी राष्ट्रिय गौरवको आयोजना निर्माण हुदैं

३० चैत, काठमाडौं । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमाना बाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति भएको छ। ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ। त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ।  अर्...

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु 

२७ चैत, काठमाडौं ।  परम्परागत विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने विश्वप्रसिद्ध बिस्केट जात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ।   नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजा सहितको योःशि उठाइने र वैशाख १ गते दिनभर ल्यासिं...

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन संकल्पपत्र

२४ चैत, काठमाडौं ।  बुद्ध जन्मस्थल लुम्बिनी बाट नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ।   ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प...

नेपाल वायु निगमका १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा 

२२ चैत, काठमाडौँ । नेपाल वायु सेवा निगमका बहालावाला र पूर्व गरी १७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झन्डै डेढ अर्ब रुपैयाँ सरकारलाई हानी नोक्सानी पु¥याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि अनुसन्धान सक्काएर विशेष अदालतमा छुट्टाछुट्टै मागदावी लिएर मुद्दा दर्...

सिकार आरक्ष क्षेत्र ढोरपाटनमा, दर्जन सिकारीलाई अनुमति

२२ चैत, बागलुङ । पर्यटन क्षेत्र ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष ठाँउमा अहिले विदेशी सिकारीहरु सिकार खेल्न व्यस्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँस ढकमक्क

२१ चैत, ढोरपाटन । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेको छ। वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउदै वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन्।  बढ्दो गर्मीका कारण तल्लो क्षेत्र बाट घुमफिरका लागि पहाड घुम्न उक्लने  बढ्दै छन्। शीतलता...

विश्व बैंकको प्रक्षेपण यो वर्ष ३.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने 

२० चैत, काठमाडौं ।  यो चालु आर्थिक वर्ष २०८१,८२ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।    ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना हुँदै

१९ चैत, काठमाडौं ।  कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।   पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य गरिने निकुञ्जका...

झापाका किसान चैते धानखेतीतर्फ आकर्षित

१४ चैत, काठमाडौं । झापामा विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन्।   जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञा...

भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

१४ चैत, काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटा लगायतका व्यक्तिहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो...

शुक्लाफाटाँमा देखियो विश्वकै दुर्लभ बगाले बगेडी चरो

११ चैत, काठमाडौं  । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ। निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो।   धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्द...

बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा

९ चैत, काठमाडौं ।  बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको छ। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।   भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा म...

सुनकोशी मरिन डाइभर्सन ः ‘ब्रेक थ्रू’को तयारी

९ चैत, काठमाडौं ।  तराई–मधेशमा १२ महिना नै सिंचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरू गरिएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।   आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३...

सरकार र सहकारी पिडित बिच सहमति, आन्दोलन स्थगित

८ चैत, काठमाडौं । सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरू बीच ८ बुँदे सहमति भएको छ । अधिकार सम्पन्न समिति गठन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको हो।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तामा सहकारी बचतकर्ता संरक्षण...

हिउँले खुम्बु क्षेत्र सेताम्मे

८ चैत, सोलुखुम्बु । चैतमा परेको हिउँले खुम्बु सगरमाथा क्षेत्र सेताम्मे बनेको छ। बुधबार देखि सुरु भएको भारी हिमपात सगरमाथा क्षेत्रमा अहिले पनि परिरहेको स्थानीयले बताएका छन्। चैतमा परेको हिउँ खेलेर खुम्बु क्षेत्रमा पर्यटक, बालबालिकाहरु रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए।...