सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

अर्थ

चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियालको गुँड खोज्दै

१९ चैत,काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल गोहीको गुँड खोज्न सुरु गरेको छ।  चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि राप्ती नदीमा घडियाल गोहीका गुँड खोज्न सुरु गरेको हो। चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोज्ने गरेको छ। यही च...

सुनसरीको रास ताल पर्यटकको आकर्षण बढ्दो

१५ चैत, काठमाडौं। सुनसरीको रास ताल पर्यटकको आकर्षण बढ्दै गएको छ। सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको हो।  प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको रास तालमा दैनिक...

इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्डा महोत्सव हुने

११ चैत, काठमाडौँ।  इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्ड महोत्सव हुने भएको छ। इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको म...

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन

७ चैत, काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्ध अन्त्य गर्ने आश्वासन दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका हुन्।  नेतन्याहुको भनाइ पछि हिजो नै कच्...

कञ्चनपुरको महेन्द्रनगरमा पूर्णागिरि मेलामा भारतीय दर्शनार्थीको भिड

६ चैत, काठमाडौं।  कञ्चनपुरको महेन्द्रनगरमा पूर्णगिरि मेला सुरु भए सँगै भारतीय दर्शनार्थीको भिड लागेको छ। भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन, महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती...

आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं

४ चैत, काठमाडौं। आज घोडेजात्रा काठमाडौं उपत्यकामा मनाइदैं छ। चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा सहित मनाइँदै छ। आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरि मनाईदै छ।  टुँडिखे...

पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने

३ चैत, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गते देखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रतियोगि...

सारस चराको मुख्य रोजाइमा पर्दै लुम्बिनी

३ चैत, काठमाडौं। सारस चराको मुख्य रोजाइमा लुम्बिनी प्रदेश परेको छ। विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र नभइ सारस चराको लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ। स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र...

अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न

२८ फागुन, काठमाडौं।  अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न भएको छ। नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज त्रिशूली नदीमा सम्प...

उदयपुरमा कोदो उत्पादन बृद्धि

२६ फागुन, काठमाडौं। उदयपुरमा कोदो उत्पादनमा बृद्धि भएको छ। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरको अनुसार गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा बृद्धि भएको जनाएको छ। कृषि ज्ञान केन्द्र अनुसार गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएकोमा यस वर्ष उदयपुर जिल्लामा कूल ५ हजार ४५५ मेट्रिकटन कोद...

जाडो छल्न आएका पर्यटक चरा फर्किन सुरु

१५ फागुन, काठमाडौं।  जाडो छल्न आएका पर्यटक चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै जाडो छल्न हिमालपारी बाट आएका चरा फर्किन थालेका हुन्।   हरेक वर्ष अक्टोबरमा आउने पर्यटक चराहरु गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रज...

आगामी चैतमा गैँडा गणना गरिने

५ फागुन, काठमाडौं। आगामी चैतमा गैँडा गणना गरिने भएको छ। चार–चार वर्षको अन्तरमा गरिने गैँडा गणना गतवर्ष गर्ने रोकिए पछि यस गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। बजेट अभावका कारण गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) व...

प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट

२७ माघ, काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की र भारतका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेट भएको छ। आज प्रधामन्त्री काकाीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर देशमा विशेष अवस्थामा हुन लागेको निर्वाचनका लागि गरेका सहयोगका लागि धन्यवाद दिएको छन्। भारतल...

नेपालमा जलपंक्षीको संख्या घट्दो

२४ माघ, काठमाडौँ।  नेपालमा जलपंक्षीको संख्या घट्दौ गएको छ। देशभर ताल, तलैया नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र बासस्थान बारे हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबार देखि १५ दिनसम्म गरिँदै आएको छ। गणना बाट पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रज...

मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

२० माघ, काठमाडौं।  मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। मुस्ताङको प्रतिकूल चिसो याममा पनि पर्यटकको संख्या वृद्धि भएको हो।  मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार विगतका वर्षभन्दा यस वर्षको जनवरी पहि...

थाईल्यान्डकी राजकुमारीले गरिन् लुम्बिनी मायादेवी मन्दिरको दर्शन

१६ माघ, काठमाडौं। थाइल्यान्डकी राजकुमारी सिनेनाथले लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरेकी छन्। आज थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको भ्रमण तथा मायादेवी मन्दिरमा विशेष पूजा गरेकी छन्। बिहीबार नेपाल आइपुगेकी राजकुमारी सिनेनाथ बुद्धको जीवनसँग सम्बन्ध...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना

१४ माघ, काठमाडौं।  बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना  भईरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको दुई वटा ब्लक मध्ये एउटा ब्लकक सकाएर दोस्रो ब्लक क्षेत्रमा बाघ गणना भइरहेको जनाएको हो। प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको जनाए...

कञ्चनपुरको गडबिजुला ताल संकटमा 

९ माघ, काठमाडौं। कञ्चनपुरको गडबिजुला ताल संकटमा परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल संकटमा परेको हो। वषौं देखि चलि आएको सीमा दुई स्थानीय तहबीचको खिचातानी र सीमा विवादका कारण गडविजुला ताल संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।...

दुई दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला

८ माघ, काठमाडौं। दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो। निकुञ्ज कार्यालयका सूचना...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

८ माघ, काठमाडौं।  आजको लागि विदेशी मुद्राको विनियमदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण भएको छ।   अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ प...