सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज सेयर बजार नेप्से परिसूचक २७५४ अंक कायम

बुधबार ६ जेष्ठ, २०८३ nepalexplores 1234


आज सेयर बजार नेप्से परिसूचक २७५४ अंक कायम

६ जेठ, काठमाडौं।

आज सेयर बजार नेप्से परिसूचक २७५४ अंक कायम भएको छ।

आज ३ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ। 

हाइड्रोपावर, होटल तथा पर्यटनको सबैभन्दा धेरै १.८९ प्रतिशत, बैंकिङ ०.७३ प्रतिशत, विकास बैंक ०.४४ प्रतिशत, फाइनान्स १.४० प्रतिशत र लगानी १.१५ प्रतिशत बढ्यो। 

जीवन बीमा ०.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१५ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत, अन्य १.०९ प्रतिशत तथा व्यापार १.५१ प्रतिशत बढ्यो।

अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ११.८८ प्रतिशत, बुंगल हाइड्रोको ७.५१ प्रतिशत, शिखर पावरको ६.१२ प्रतिशत, सिटी होटलको ५.९० प्रतिशत मूल्य बढ्यो।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ३ प्रतिशत, तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशत घट्यो। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु