मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

दक्षिण अमेरिकाको तट नजिकै भूकम्प  

शुक्रबार ६ भाद्र, २०८२ nepalexplores 1449


दक्षिण अमेरिकाको तट नजिकै भूकम्प  

६ भदौ, काठमाडौं । 
दक्षिण अमेरिकाको तट नजिकै भूकम्प गएको छ।

अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यहरुले जनाएको छ।

सञ्चार माध्यमहरुको अनुसार क्षति भएको विविरण भने अहिले सम्म दिएकाे छैन्। यास अघि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको जनाएकाे थियाे।

अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको जनाएको छ।

भूकम्प गएसँगै चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु