मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

दक्षिण अफ्रिकामा बस दुर्घटना 

शुक्रबार १६ चैत्र, २०८० nepalexplores 1464


दक्षिण अफ्रिकामा बस दुर्घटना 

१६ चैत, काठमाडौं ।
दक्षिण अफ्रिकामा बस दुर्घटना बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका छन्। उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो। 

 

दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन्। उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ। दुर्घटनास्थल जोहानेसबर्ग बाट करिब ३०० किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्दछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु