मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

डोल्पामा भूकम्पको धक्का

आईतवार १४ बैशाख, २०८२ nepalexplores 1420


डोल्पामा भूकम्पको धक्का

१३ वैशाख, काठमाडौं। 
आज बिहान् डोल्पामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु