बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

आज बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बिहीबार १३ भाद्र, २०८१ nepalexplores 1441


आज बझाङ केन्द्रबिन्दु भएर भूकम्प

१३ भदौ, काठमाडौँ । 
आज बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। 

जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो। यस अघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु