मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश

बिहीबार २५ आश्विन, २०८० nepalexplores 1502


कोशीको मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी पेश


२५ असोज, काठमाडौँ। 

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु