मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम 

बुधबार १३ श्रावण, २०८३ nepalexplores 1255


आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम 

१३ साउन, काठमाडौं । 

आज सेयर बजार नेप्से परिसूचक २६८८ अंक कायम भएको छ ।

आज ४ अर्ब २ करोडको सेयर कारोबार भएको छ ।

सूचीकृत भएपछि एभरेस्ट कलरको मूल्य १५ प्रतिशत, स्नो रिभर्सको ४.९० प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.६२ प्रतिशत, हिमालयन पावर पार्टनरको ३.३५ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशत मूल्य बढ्यो ।

बैंकिङ ०.२७ प्रतिशत, विकास बैंक ०.४२ प्रतिशत, फाइनान्स ०.५७ प्रतिशत, होटल तथा पर्यटन ०.५२ प्रतिशत, जलविद्युत् ०.३९ प्रतिशत र लगानी ०.२४ प्रतिशत घटेको छ ।

जीवन बीमा ०.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५५ प्रतिशत, माइक्रोफाइनान्स ०.६० प्रतिशत, निर्जीवन बीमा ०.५७  प्रतिशत तथा व्यापार ०.०१ प्रतिशत घट्यो ।

मातृभूमि लघुवित्तको मूल्य ४.५४ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ प्रतिशत  र शुभम् पावरको ४.२६ प्रतिशत मूल्य घट्यो ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु