सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

कुलमान घिसिङले राजीनामा दिदै भने अब उज्यालो नेपाल बनाउन लाग्छु 

बुधबार २३ पुष, २०८२ nepalexplores 2488


कुलमान घिसिङले राजीनामा दिदै भने अब उज्यालो नेपाल बनाउन लाग्छु 

२३ पुस, काठमाडौं । 
कुलमान घिसिङले मन्त्री पद बाट राजीनामा दिदै अब उज्यालो नेपाल बनाउन लाग्ने बताएका छन्।

आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन लाग्ने बताएका हुन्।

प्रधानमन्त्री सहितको आग्रहपछि घिसिङले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाए पछि आफ्नो अबको बाटो राजनीतिक नै हुने बताएका छन्।

यस अघि पूरा मन्त्रालयमै काममा व्यस्त भएको भन्दै अब भने खुला रुपमा राजनीतिमा लाग्ने बताएका हुन्। आफु पदबाट बाहिरिए पनि जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटो बाट कहिल्यै बाहिर नजाने बताएका छन्।

घिसिङले देशभित्रको समसामयिक विषयलाई लिएर, अहिलेको परिस्थिति र अवस्थालाई परिवर्तन गर्नका लागि राजनीतिक नेतृत्वमा जान चाहेको बताएका छन्।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु