बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचनको कार्यतालिका

मंगलवार २१ आश्विन, २०८२ nepalexplores 1417


निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचनको कार्यतालिका

२१ असोज, काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको हो।

मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय तोकिएको छ भने माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगले जनाएको छ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ भने फागुन २१ गते मतदान हुने कार्यतालिका सार्वजनिक कएको छ।

निर्वचन आयोगले जारी गरेको कार्यतालिका अनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुने जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु