बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

नेपाली सेनाले प्रदर्शकारीलाई संयम अपनाउन गर्यो अनुरोध

मंगलवार २४ भाद्र, २०८२ nepalexplores 1428


नेपाली सेनाले प्रदर्शकारीलाई संयम अपनाउन गर्यो अनुरोध

२४ भदौ, काठमाडौं ।
नेपाली सेनाले प्रदर्शनकारीलाई संयम अपनाउन अनुरोध गरेको छ।

नेपाली सेनाले विज्ञप्ति जारी गर्दै परिस्थिति थप जटिल हुन नदिन अनुरोध गरेको हो।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ’विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ।,’ 

नेपाली सेनाले अहिलेको विकसित अवस्थालाई मध्यनजरमा राखेर नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु