सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

आज सेयर बजार नेप्से परिसूचक ३८. १० अंकले घटेर २७८१ अंक कायम

बिहीबार १२ भाद्र, २०८२ nepalexplores 1395


आज सेयर बजार नेप्से परिसूचक ३८. १० अंकले घटेर २७८१ अंक कायम

१२ भदौ, काठमाडौं । 
आज सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ अंक कायम भएको छ।

आज ८ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशत बढ्यो।

मैलुङखोला जलविद्युत्को मूल्य ३.६२ प्रतिशत, पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशत र निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशत बढ्यो।

त्यस्तै विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत, बैंकिङ ०.८७, फाइनान्स १.९७ प्रतिशत, होटल तथा पर्यटन १.६० प्रतिशत, हाइड्रोपावर १.४४ प्रतिशत, लगानी १.५८ प्रतिशत र जीवन बीमा १.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.७० प्रतिशत बढ्यो।

माइक्रोफाइनान्स १.४० प्रतिशत अन्य १.७० प्रतिशत, व्यापार १.२६ प्रतिशत र ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशत घट्यो।

लुम्बिनी विकास बैंकको ४.१८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८७ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ३.८० प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु