मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

सर्वसाधारणका लागि नौतले दरबार खुला

मंगलवार ७ जेष्ठ, २०८२ nepalexplores 1654


सर्वसाधारणका लागि नौतले दरबार खुला

६ जेठ, काठमाडौं ।
सर्वसाधारणका लागि नौतले दरबार खुला गरिएको छ। १० वर्ष पछि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेसँगै दरबार सर्वसाधारणका लागि खुला गरिएको हो।

संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको आयोजनामा सम्पन्न कार्यक्रमपछि १० वर्षपछि दरबार सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

हनुमानढोका दरबार क्षेत्रस्थित नौतले दरबार उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालको पुरातात्त्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु