बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

चैत मसान्तसम्म सबै जिल्लामा किताब पुग्छ ः जनक शिक्षा

आईतवार २५ चैत्र, २०८० nepalexplores 1447


चैत मसान्तसम्म सबै जिल्लामा किताब पुग्छ ः जनक शिक्षा

२५ चैत, काठमाडौं ।
जनक शिक्षा सामग्री केन्द्रले चैत मसान्त भित्रै सबै जिल्लारुहमा किताब पुग्ने बताएको छ।

नयाँ शैक्षिक सत्रको सुरुहुनै लाग्द सबै जिल्लाहरुमा आवस्यक किताब पुर्यउने गरि काम भइरहेको र अधिकांश जिल्लाहरुमा पुगिसकेको छ।  नपुगेको बाँकी जिल्लाहरूमा सोमबार देखि वितरण सुरू हुने केन्द्रले जनाएको छ। 


गत बर्षहरुमा नयाँ शैक्षिक बर्ष सुरु भएको लामो समय सम्म पनि विद्यालयहरुमा किताब नपुग्दा पठन पाठनमा समस्या भएको समस्यालाइ मध्यनजर गरेर यो बर्ष छिटो काम गरेको र त्यो समस्या नदोहोरिने गरि काम गरिरहेको जनक शिक्ष सामग्री केन्द्रलेको भनाइ छ।
 
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा भन्छन् ‘चैत मसान्त सम्म ७७ जिल्लामा किताब पुग्छ।’ केन्द्रले कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक १ करोड ४७ लाख सेट पुस्तक प्रकाशन गरी वितरण गरिरहेको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु