बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

विद्युत् प्राधिकरणका कर्मचारीले घुस लिदैँ गर्दा परे अख्तियारको फन्दामा

बिहीबार २१ भाद्र, २०८० nepalexplores 1370


विद्युत् प्राधिकरणका कर्मचारीले घुस लिदैँ गर्दा परे अख्तियारको फन्दामा

२१ भदौ २०८०, काठमाण्डौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको छ ।​

सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोले सेवाग्राहीसँग घुस लिएको पाइएपछि अख्तियारले मंगलवार पक्राउ गरेको हो ।
उनले २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु