बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

 कानुन निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री प्रचण्ड

सोमबार १८ भाद्र, २०८० nepalexplores 1185


 कानुन निर्माणमा जिम्मेवार बनौँः प्रधानमन्त्री प्रचण्ड

१८ भदौ २०८०, काठमाडौँ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् ।


 सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानुन निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै गइरहेको बताएका हुन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु