बिहीबार ११ भाद्र, २०८३ (Thursday August 27, 2026)

कर्मचारी निष्कासन गर्ने प्राइम बैंकको निर्णयलाई सर्वोच्चले उल्ट्यायो

बुधबार १३ भाद्र, २०८० nepalexplores 1264


कर्मचारी निष्कासन गर्ने प्राइम बैंकको निर्णयलाई सर्वोच्चले उल्ट्यायो

१३ भदौ, काठमाडौं । 

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाले समेत श्रम ऐन पालना गर्नुपर्ने फैसला गरेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेडविरुद्ध श्रम अदालत रहेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले श्रम अदालतले पुनरावेदन तहमा बैंक तथा वित्तीय संस्थाको कर्मचारी निष्कासनको विषय हेरी गरेको निर्णय क्षेत्राधिकार भित्रै रहेको ठहर गरेको हो । 


यसअघि भने सर्वोच्च अदालतका विभिन्न फैसलाहरुमा बैंक तथा वित्तीय संस्था उपर श्रम ऐन र श्रम अदालतको क्षेत्राधिकार लागू नहुने भन्ने व्याख्या हुँदै आएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु