सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

अनेराश्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ चयन

आईतवार १० भाद्र, २०८० nepalexplores 1423


अनेराश्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ चयन

भदौ १०, २०८०
एकीकृत समाजवादीनिकट अनेराश्ववियूले महाअधिवेशन आयोजना गर्न अध्यक्ष र महासचिव चयन गरेको छ।

शनिबार र आइतबार आयोजना गरको स्थायी कमिटीको बैठकले वर्तमान अध्यक्ष सुदेश पराजुलीलाई बिदाइ गर्दै अध्यक्षमा आरती लामा र महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको हो। अहिलको कार्यसमिति अधिवेशन आयोजक कमिटिका रुपमा रहनेछ।

बैठकले आगामी मंसिर २२ र २३ गते २३औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु